गतिशील नेतृत्व
Romanized: gatishila netritva, gatishila netritv, gatishila netritwa, gatisila netritva
सक्षम नेताद्वारा अवस्थाअनुकूल मोड लिंदै र परिष्कृत हुँदै जाने वा जनतालाई दिइने अग्रगामी तथा उचित पथ-प्रदर्शन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सक्षम नेताद्वारा अवस्थाअनुकूल मोड लिंदै र परिष्कृत हुँदै जाने वा जनतालाई दिइने अग्रगामी तथा उचित पथ-प्रदर्शन।