गनना
Romanized: gananaa, ganan, ganana
विवाहपूर्व वरवधूका कुण्डलीबाट नक्षत्रका आधारमा वैवाहिक जीवन कस्तो रहन्छ भनेर अनुमान गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विवाहपूर्व वरवधूका कुण्डलीबाट नक्षत्रका आधारमा वैवाहिक जीवन कस्तो रहन्छ भनेर अनुमान गर्ने काम।