गनीकिस्ता
Romanized: ganikistaa, ganikist, ganeekistaa, ganikishtaa
ठेकदार वा व्यापारीले किस्ताबन्दीको रकम सबै पहिले नै बुझाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ठेकदार वा व्यापारीले किस्ताबन्दीको रकम सबै पहिले नै बुझाउने काम।
२.
तोकिएको मितिमा बुझाउनुपर्ने वा चुक्ता गर्नुपर्ने किस्ता वा धनराशि।