गनीमहसुल
Romanized: ganimahasul, ganeemahasula, ganimahashula, ganeemahasul
व्यापारी वा ठेकदारहरूले सालभरको कर, महसुल आदि पटक पटक नगरी एकमुस्ट बुझाउने रकम; गनिगनाउ चुक्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
व्यापारी वा ठेकदारहरूले सालभरको कर, महसुल आदि पटक पटक नगरी एकमुस्ट बुझाउने रकम; गनिगनाउ चुक्ता।