महसुस

Romanized: mahasus, mahashusa, mahasusha, mahashus

अनुभव; आवश्यकताबोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी महसूस]

१.
अनुभव; आवश्यकताबोध।
२.
(विशेषण) अनुभव वा बोध भएको; विदित; हे. अनुभूत।

सम्बन्धित शब्दहरू