महसुल
Romanized: mahasul, mahashula, mahashul, mahasula
सरकारी वा अन्य संस्थाद्वारा विशेष काम वा प्रयोजनका निम्ति उठाइने धन; भन्सार; जगात; कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी महसल]
१.
सरकारी वा अन्य संस्थाद्वारा विशेष काम वा प्रयोजनका निम्ति उठाइने धन; भन्सार; जगात; कर।
२.
भाडा।