महसुर
Romanized: mahasur, mahashura, mahashur, mahasura
कुनै कुरामा वा कसैसँग पनि नडराउने; साहै आँटिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी मशहूर]
१.
कुनै कुरामा वा कसैसँग पनि नडराउने; साहै आँटिलो।
२.
धुर्त; बदमास ।
३.
सिपालु; पोख्त।