बेसुर

Romanized: besur, beshura, beshur, besura

बेसुर (besur) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बेसुर(१)

(विशेषण [बे+सुर])
१..
स्वर नमिलेको; बिनासुरको। सुर वा कुनु नमिलेको; टेढोमेढो; बाङ्गो। (उदा.- डकर्मी काँचो परेछ, बेसुरको गारो पो लाइदियो।)

बेसुर(२)

(विशेषण [बे+सूर])
१..
होस नभएको; स्मरणशक्ति बिलाएको; बेहोस।
२..
अधबेस्रो।

उदाहरण वाक्य

  • डकर्मी काँचो परेछ, बेसुरको गारो पो लाइदियो।

सम्बन्धित शब्दहरू