बेसुरे

Romanized: beshure, besure

तालसुर नमिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बेसुर+ए]

१.
तालसुर नमिलेको।
२.
होस वा सुर नभएको।

सम्बन्धित शब्दहरू