जासुस

Romanized: jaasusa, jaasus, jasus, jaashusa

गुप्त रूपले अपराधको अन्वेषण गर्न वा शत्रुपक्षको भेद थाहा पाउन सरकारका तर्फबाट खटाइएको व्यक्ति; गुप्तचर;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी जासूस]

१.
गुप्त रूपले अपराधको अन्वेषण गर्न वा शत्रुपक्षको भेद थाहा पाउन सरकारका तर्फबाट खटाइएको व्यक्ति; गुप्तचर; गुप्त पुलिस।
२.
चियो; चेवा।

सम्बन्धित शब्दहरू