रानीमहल

Romanized: raanimahala, raanimahal, ranimahal, raaneemahala

पाल्पा जिल्ला कालीगण्डकी किनारमा आफ्नी पत्नी तेजकुमारीको स्मृतिमा वि. सं. १९६८ मा खड्गशमशेरद्वारा निर्मित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पाल्पा जिल्ला कालीगण्डकी किनारमा आफ्नी पत्नी तेजकुमारीको स्मृतिमा वि. सं. १९६८ मा खड्गशमशेरद्वारा निर्मित महल; नेपालको ताजमहल मानिने प्राचीन दरबार।

सम्बन्धित शब्दहरू