कठमहल

Romanized: kathamahal, kathamahala

काठैकाठले बनेको विशाल भवन; काठको ठुलो घर; कठघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [काठ+अ. महल]

1
काठैकाठले बनेको विशाल भवन; काठको ठुलो घर; कठघर।

सम्बन्धित शब्दहरू