ताजमहल
Romanized: taajamahala, taajamahal, tajamahal, tajamahala
ताजमहल (taajamahala) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ताजमहल(१)
(नाम)
1.
उत्तर भारतको आग्रामा रहेको विश्वप्रसिद्ध कलात्मक भवन।
ताजमहल(२)
(नाम)
1.
आफ्नी रानी बेगम मुमताजको स्मृतिमा मुगल सम्राट् शाहजहाँद्वारा भारतको आगराको यमुना नद तटमा निर्मित संसारकै सात आश्चर्यमा लिइने सन् १६३२ मा आरम्भ गरी १६५३ मा पूरा भएको, २० वर्षभन्दा बढी समय लगाएर बनाइएको विशाल र कलात्मक महल।