रङ्गमहल
Romanized: ranggamahala, ranggamahal, rangamahal, rangamahala
राजामहाराजाका दरबार; राजप्रासाद, राजदरबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
राजामहाराजाका दरबार; राजप्रासाद, राजदरबार।
२.
भोगविलास र मोजमज्जा गर्ने घर; विलासको व्यवस्था मिलाएको भवन।
३.
अन्तपुर; दरबारका चौगिर्दाभित्रको ठाउँ।
४.
रङ्गशाला; रङ्गगृह।