रङ्गमञ्चन

Romanized: ranggamanychana, ranggamanychan, rangamanychana, ranggamanchana

खेलकुद, नाटक, नाचगान आदि प्रस्तुत गर्ने काम; रङ्गशालामा कुनै पनि कार्यक्रम प्रदर्शन गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
खेलकुद, नाटक, नाचगान आदि प्रस्तुत गर्ने काम; रङ्गशालामा कुनै पनि कार्यक्रम प्रदर्शन गर्ने काम।

सम्बन्धित शब्दहरू