रङ्गमण्डली
Romanized: ranggamandali, ranggamandalee, rangamandalee, rangamandalii
रङ्गशालामा उपस्थित भएर कार्यक्रम प्रस्तुत गर्ने जमात; नाटक, खेलकुद आदिका सहयोगी र सहभागीसमेत मिलेर बनेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रङ्गशालामा उपस्थित भएर कार्यक्रम प्रस्तुत गर्ने जमात; नाटक, खेलकुद आदिका सहयोगी र सहभागीसमेत मिलेर बनेको समूह; कलाकारहरूको डफ्फा।