महल
Romanized: mahal, mahala
सबै सुविधाले युक्त भवन; दरबार; प्रासाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी ]
१.
सबै सुविधाले युक्त भवन; दरबार; प्रासाद।
२.
खाना; कोठा; खण्ड।
३.
सिलसिला; क्रम।
४.
मौका; अवसर।
५.
भित्री कोठा; अन्तःपुर।