महलदार

Romanized: mahaladaara, mahaladaar, mahaladar, mahaladara

महलदार (mahaladaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

महलदार(१)

(विशेषण)
1.
महल वा खण्ड भएको; खानावाल।

महलदार(२)

(नाम)
1.
जिमिदारी प्रथाभन्दा पहिले मालपोत उठतीपुठती गर्ने गैरसरकारी कामदार।

सम्बन्धित शब्दहरू