पहल

Romanized: pahal, pahala

कुनै काम गर्ने ठिक अवसर; मौका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पहर]

१.
कुनै काम गर्ने ठिक अवसर; मौका।
२.
कार्यारम्भ; यात्रारम्भ।
३.
आरम्भ।

सम्बन्धित शब्दहरू