पहलवी
Romanized: pahalawi, pahalavee, pahalabi, pahalawee
इरानको दक्षिणी क्षेत्रमा इसाको तेस्रो शताब्दीदेखि सातौँ शताब्दीसम्म बोलीचालीमा रहेको प्रसिद्ध भाषा; प्राचीन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
इरानको दक्षिणी क्षेत्रमा इसाको तेस्रो शताब्दीदेखि सातौँ शताब्दीसम्म बोलीचालीमा रहेको प्रसिद्ध भाषा; प्राचीन पारसी भाषा।