पहलमान

Romanized: pahalamaana, pahalamaan, pahalaman, pahalamana

कुस्ती खेल्ने कसरती व्यक्ति; लाप्पा खेल्न सिपालु र बलियो व्यक्ति; मल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी पहलवान]

१.
कुस्ती खेल्ने कसरती व्यक्ति; लाप्पा खेल्न सिपालु र बलियो व्यक्ति; मल्ल।
२.
हृष्टपुष्ट र बलबान् व्यक्ति।
३.
(विशेषण) शक्तिशाली।

सम्बन्धित शब्दहरू