मुसलमान
Romanized: musalamaana, musalamaan, musalaman, mushalamaana
मुहम्मद साहबले चलाएका धर्म वा सम्प्रदायको अनुयायी वर्ग; मुहम्मदी; इस्लामी; मुस्लिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
मुहम्मद साहबले चलाएका धर्म वा सम्प्रदायको अनुयायी वर्ग; मुहम्मदी; इस्लामी; मुस्लिम।