मुसल
Romanized: musal, mushala, mushal, musala
प्राचीन समयको एक शस्त्र; गदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राचीन समयको एक शस्त्र; गदा।
२.
चिउरा आदि कुट्ने काठको साधन; लुसी।