मुसलधारा
Romanized: musaladhaaraa, musaladhaara, musaladharaa, musaladhaar
मुसलजत्रै ठुलठुला पानीका धारा; मुस्लो परेर बर्सने अविरल ठुलो वर्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मुसलजत्रै ठुलठुला पानीका धारा; मुस्लो परेर बर्सने अविरल ठुलो वर्षा।