मुसलधारे

Romanized: musaladhaare, mushaladhaare, mushaladhare, musaladhare

मुसलजत्रै धारा भएर झर्ने वा दर्कने (पानी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
मुसलजत्रै धारा भएर झर्ने वा दर्कने (पानी)।

सम्बन्धित शब्दहरू