मह

Romanized: mah, maha

फूलहरूबाट सारतत्त्व झिकेर माहुरीले चाकामा जम्मा पारिराख्ने गुलियो तरल पदार्थ; मधु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत महु]

1
फूलहरूबाट सारतत्त्व झिकेर माहुरीले चाकामा जम्मा पारिराख्ने गुलियो तरल पदार्थ; मधु।

सम्बन्धित शब्दहरू