महमह

Romanized: mahamah, mahamaha

बास्नाको महक फैलिँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अमू. (द्वि.) मह]

१.
बास्नाको महक फैलिँदाको किसिमले।
२.
मिठो बास्ना; मगमग।

सम्बन्धित शब्दहरू