महलसवाल

Romanized: mahalasavaala, mahalasavaal, mahalasawaala, mahalasaval

साबिकको सवालमा बाधा पर्ने देखिएमा सो बाधा फुकाउने गरी अर्को सवाल गरिदिनुपर्यो भने साबिक सवालका दफाहरू अदलबदल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
साबिकको सवालमा बाधा पर्ने देखिएमा सो बाधा फुकाउने गरी अर्को सवाल गरिदिनुपर्यो भने साबिक सवालका दफाहरू अदलबदल गर्नु, थाम्नु वा खारेज गर्नुपर्दा खडा गरिने अनेक महल भएको कागज।

सम्बन्धित शब्दहरू