बन्दसवाल
Romanized: bandasavaala, bandasavaal, bandasawaala, bandasaval
वादी वा प्रतिवादीका साक्षीहरू मुद्दा परेका अड्डाबाट टाढा भएमा निजहरूले देखे-जाने-थाहा पाएको कुरा सोधनी गर्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बन्द सवाल]
१.
वादी वा प्रतिवादीका साक्षीहरू मुद्दा परेका अड्डाबाट टाढा भएमा निजहरूले देखे-जाने-थाहा पाएको कुरा सोधनी गर्न देखिएसम्मको सवाल उतारी ती साक्षी भएका जिल्लाका अदालतलाई बकपत्र गरी पठाइदिनू भनी पठाइने सवाल लेखिएको कागज ।
२.
त्यसरी लिखित प्रश्नावली पठाई बकाएका साक्षी वा व्यक्तिको बकपत्र।