बन्दसत्र

Romanized: bandasatr, bandashatra, bandashatr, bandasatra

सङ्गठनको भेला, सम्मेलन आदिमा उद्घाटन वा साधारणसभापछि सदस्यहरू मात्र सहभागी भई गरिने छलफलको सत्र; बन्दसभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सङ्गठनको भेला, सम्मेलन आदिमा उद्घाटन वा साधारणसभापछि सदस्यहरू मात्र सहभागी भई गरिने छलफलको सत्र; बन्दसभा।

सम्बन्धित शब्दहरू