बन्दसूची
Romanized: bandasuchi, bandashuchi, bandasoochi, bandasuchee
कुनै विषय, घटना वा समस्याको जानकारी भएको अप्रकाशित सूची; गोप्य सूची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै विषय, घटना वा समस्याको जानकारी भएको अप्रकाशित सूची; गोप्य सूची।
२.
थपघट गर्न नपाइने गरी तयार गरिएको सूची।