सवाल

Romanized: savaala, savaal, sawaala, saval

कसैसँग कुनै कुरा सोधपुछ गर्ने काम; सोधाइ; प्रश्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
कसैसँग कुनै कुरा सोधपुछ गर्ने काम; सोधाइ; प्रश्न।
२.
सजिलै समाधान गर्न नसकिने अप्ठ्यारो विषय; समस्या।
३.
अड्डाअदालतको कार्य सुचारु रूपले सञ्चालन होस् भन्नाका लागि सम्बन्धित ऐनकानुनअन्तर्गत बनेको नियम।

सम्बन्धित शब्दहरू