सवालिया

Romanized: savaaliyaa, savaaliya, savaliyaa, sawaaliyaa

सवाल घुसेको; प्रश्नात्मक; सोध्न तयार भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सवाल+इया]

1
सवाल घुसेको; प्रश्नात्मक; सोध्न तयार भएको।

सम्बन्धित शब्दहरू