दिबालिया
Romanized: dibaaliyaa, dibaaliya, dibaliyaa, dibaaliy
दरिद्र; तन्नम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दरिद्र; तन्नम।
२.
१ आर्थिक स्थिति ज्यादै बिग्रेको; टाट उल्टिएको; टाट पल्टेको; दिबाला भएको।