दिवालिया

Romanized: divaaliyaa, divaaliya, divaliyaa, diwaaliyaa

आर्थिक अवस्था नराम्ररी खस्केको; दिवाला भएको, टाट उल्टेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हिन्दी]

1
आर्थिक अवस्था नराम्ररी खस्केको; दिवाला भएको, टाट उल्टेको।

सम्बन्धित शब्दहरू