दामलिया

Romanized: daamaliyaa, daamaliya, damaliyaa, daamaliy

एकै दामलको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
एकै दामलको व्यक्ति।
२.
दामल भएको अपराधी।
३.
दामल भएको।
४.
समान उमेरको; सहजात।

सम्बन्धित शब्दहरू