रानी
Romanized: raani, raanee, ranee, ranii
राजाकी पत्नी; राजमहिषी; महारानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत राज्ञी]
१.
राजाकी पत्नी; राजमहिषी; महारानी।
२.
आफैं राज्यसञ्चालन गर्ने स्त्री।
३.
स्त्रीहरूलाई सम्मान जनाउने शब्द।