रानीचरी

Romanized: raanichari, ranichari, raaneechari, raanicharee

प्रायः केराका घारी, झाङ आदिमा रहने राम्रो र रङ्गीचङ्गी हुने सानो एक जातको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रायः केराका घारी, झाङ आदिमा रहने राम्रो र रङ्गीचङ्गी हुने सानो एक जातको चरो।
२.
पासाको एक किसिमको खेलविशेष।

सम्बन्धित शब्दहरू