रजनीचर

Romanized: rajanichara, rajanichar, rajaneechara, rajaneechar

राक्षस; चोर; चन्द्रमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राक्षस; चोर; चन्द्रमा।
२.
रात रातभर घुम्ने, फिर्ने; रातको पहरा गर्ने।

सम्बन्धित शब्दहरू