रजनी
Romanized: rajanee, rajanii, rajani
सूर्यास्तपछिको सन्ध्याबाट सुरु भई सूर्योदयपूर्वको उषासम्मको समय; रात्रि; रात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सूर्यास्तपछिको सन्ध्याबाट सुरु भई सूर्योदयपूर्वको उषासम्मको समय; रात्रि; रात।
२.
निलो रङ बनाउने काममा आउने एक जातको वृक्ष।
३.
हलेदो।