पानीचरो
Romanized: paanicharo, panicharo, paaneecharo, paneecharo
हाँस; बकुल्लो आदि पानीमा रमाउने चरो; जलपक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हाँस; बकुल्लो आदि पानीमा रमाउने चरो; जलपक्षी।