गन्नु

Romanized: gannu

कुनै पनि वस्तुको सङ्ख्या वा परिमाण निकाल्नु, गन्ती गर्नु; हिसाब गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [सं.ख गण्+नु]

१.
कुनै पनि वस्तुको सङ्ख्या वा परिमाण निकाल्नु, गन्ती गर्नु; हिसाब गर्नु।
२.
श्रेणी वा स्तरमा स्विकार्नु; मान्नु।
३.
आज्ञापालन गर्नु; टेर्नु।

सम्बन्धित शब्दहरू