गन्नेमान्ने

Romanized: gannemaanne, gannemanne

समाजमा मर्यादित तथा प्रतिष्ठित; ठुलाठालू, भलाद्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत गण्यमान्य]

1
समाजमा मर्यादित तथा प्रतिष्ठित; ठुलाठालू, भलाद्मी।

सम्बन्धित शब्दहरू