थाङ्नेमाने
Romanized: thaangnemaane, thaangnemane, thangnemaane, thangnemane
झुत्रोझाम्रो लुगा लाएर मागेर खाई जीवन निर्वाह गर्ने व्यक्ति; भिखमङ्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
झुत्रोझाम्रो लुगा लाएर मागेर खाई जीवन निर्वाह गर्ने व्यक्ति; भिखमङ्गा।