थाङ्ने

Romanized: thaangne, thangne, thaanne, thanne

थोत्रिएको लुगा लगाउने; झुत्रे; थाङ्नामा सुत्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [थाङ्नो+ए]

१.
थोत्रिएको लुगा लगाउने; झुत्रे; थाङ्नामा सुत्ने।
२.
रद्दी; काम नलाग्ने।

सम्बन्धित शब्दहरू