थाङ्नेमाङ्ने
Romanized: thaangnemaangne, thaangnemangne, thangnemaangne, thangnemangne
झुत्रो लुगा लाएर मागेर जीवन निर्वाह गर्ने व्यक्ति; भिखमङ्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
झुत्रो लुगा लाएर मागेर जीवन निर्वाह गर्ने व्यक्ति; भिखमङ्गा।