थाङ्ने बेथा

Romanized: thaangne bethaa, thaangne betha, thangne bethaa, thaangne beth

पथपरहेज र औषधी आदिको सन्तुलन नभई कचपचिएर थानिएको बिमार; धेरै दिन टाँगिएको बिमार, थाङ्ने जरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पथपरहेज र औषधी आदिको सन्तुलन नभई कचपचिएर थानिएको बिमार; धेरै दिन टाँगिएको बिमार, थाङ्ने जरो।

सम्बन्धित शब्दहरू