गपगप
Romanized: gapagap, gapagapa
खाँदाको एक ढङ्ग; कपकप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) गप]
१.
खाँदाको एक ढङ्ग; कपकप।
२.
ठुला गाँस निल्दाको निरन्तरता।