गबाही

Romanized: gabaahi, gabaahee, gabahee, gabahii

कुनै घटनाको प्रत्यक्षदर्शीद्वारा गरिने बयान; वर्णन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै घटनाको प्रत्यक्षदर्शीद्वारा गरिने बयान; वर्णन।
२.
साक्षी; मुखवीर।

सम्बन्धित शब्दहरू