कारबाही
Romanized: kaarabaahi, kaarabahi, karabaahi, kaarabaahee
काम; काज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी काररवाई]
१.
काम; काज।
२.
व्यवहार; कारबार ।
३.
गुप्त प्रयत्न; चाल।
४.
कार्यतत्परता; कर्मण्यता।
५.
अड्डा, अदालतबाट कुनै समस्या, झगडा वा मुद्दाको छानबिन गरी फैसला गर्दा अँगालिने प्रक्रिया; निर्णयका निम्ति गरिने त्यस्तो कार्य।